Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङ ३ बाट कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका दीपक गिरीले नेकपा एमाले नेतृ कोमल वलीलाई पराजित गर्दै आफ्नो जित निकालेका छन्।  दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग वली ७८१० मतान्तरले पराजित भएकी हुन् ।

    कांग्रेस केन्द्रीय सदस्य गिरीले ३६ हजार ८४२ मत प्राप्त गर्दा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार