Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।

    कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार