Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् । 

    जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले का‌ंग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए । इन्दिप कोइराला

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार