Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता


    बिहिबार, मंसिर ८ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । 

    निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार