Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँके ३ ‘ख’ बाट कांग्रेसका बादशाह कुर्मी विजयी


    बिहिबार, मंसिर ८ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा–३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित  भएका छन्। काँग्रेस नेता कुर्मीले एमालेका भीमबहादुर ओलीलाई दुई हजार ४८३ मतको अन्तरले पराजित गरेर निर्वाचित भएका हुन्। 

    कुर्मीले १३ हजार ४३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओलीले १० हजार ९५० मत प्राप्त गरे। 

    यस्तै, जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४५१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार