Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनकुटा १ मा सुनील थापालाई  पराजित गर्दै एमालेका राजेन्द्र राई निर्वाचित


    बिहिबार, मंसिर ८ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । धनकुटा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

    राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई पराजित गरेका हुन्। उनले थापालाई १ हजार ३८७ मतान्तरले पराजित गर्दै विजयी भएका स्रोतले जनाएको छ। 

    राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार