Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नवलपरासी पूर्व-१ मा कांग्रेसका शशांक कोइराला विजयी


    बिहिबार, मंसिर ८ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । कोइराले २७ हजार ६७ मत प्राप्त गर्दै आफ्नो जित निकाले। उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्  ।

    पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार