Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा-५ मा एमाले अध्यक्ष ओलीको विजय निश्चित


    बुधबार, मंसिर ७ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापा क्षेत्र नम्बर ५ बाट पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । अध्यक्ष ओलीले हालसम्म ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् ।

    १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि छन् । 

    यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार