Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर-२ मा एमालेका महेश पछि, थापाले लिए अग्रता


    बुधबार, मंसिर ७ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। तर हाल एमालेका महेश बस्नेत कांग्रेसका दुर्लभ थापाभन्दा ६ सय ५ को मतान्तले पछि परेका छन्।

    यहाँ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन्।

    थापाले २२ हजार दुई सय ४८ मत ल्याएका छन्।

    बस्नेतले २१ हजार ६ सय ४३ मत ल्याएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार