Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा-२ बाट प्रदेशसभामा एमालेका कार्कीको जित 


    बुधबार, मंसिर ७ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।

    कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दै सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरे । 

    राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार