Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाग्लुङ १ बाट चित्रबहादुर केसी निर्वाचित 


    बुधबार, मंसिर ७ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं–  बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकलाई ३ हजारको मतान्तरले पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। 

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई  पराजित गरेका हुन् । 

    केसीले २१ हजार ४५१ मत प्राप्त गर्दा एमालेका पाठकले १८ हजार ८२५ मत प्राप्त गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार