Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको जित 


    बुधबार, मंसिर ७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल निर्वाचित भएका छन् ।  काठमाडौं- ६ को अन्तिम मत परिणाम सार्वजनिक भएसंगै खनालले नेकपा एमालेका सर्वेन्द्र खनाललाई पछि पर्दै आफ्नो जित निकालेका हुन्।

    शिशिर खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यस्तै नेकपा एमालेका उमेदवार खनालले ८ हजार ९११ मत प्राप्त गरे। नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार