Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङबाट एमालेका योगेश भट्टराई २०८ मतान्तरले विजयी


    बुधबार, मंसिर ७ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक विजयी भएका छन् । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए ।

    ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई  २०८ मतान्तरले पराजित गरेका हुन् ।

    भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने हुन बाँकी छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार