Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रौतहट १ मा गुप्ताभन्दा ५ हजार मतले अघि माधव नेपाल


    बुधबार, मंसिर ७ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रौतहट १ मा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले लगातार अग्रता कायम राखेका छन् ।  

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पछिल्लो मतपरिणामअनुसार हालसम्म २० हजार ८९६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी अजयकुमार गुप्ताले १५८०१ मत ल्याएका छन्।

    उनी एमालेका अजयकुमार गुप्ताभन्दा ५ हजार मतले अघि छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार