Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेलिकप्टरद्वारा हुम्लामा ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो


    बुधबार, मंसिर ७ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिकाको केन्द्रमा निर्वाचन सकिएर चार दिनअघि देखि थन्किएको मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

    उक्त केन्द्रमा थन्किएको १३४ मतपेटिका चार दिनपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत  सदमुकाम सिमकोट पुर्‍याइएको हो ।

    प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए। 

    आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार