Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रे २ मा गोकुल बास्कोटाभन्दा शिव ४ सय ५४ मतले अगाडि


    बुधबार, मंसिर ७ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाईंले अग्रता कायमै राखेका छन्। हुमागाईंले नेकपा एमालेका गोकुल बास्कोटालाई ४ सय ५४ मतले पछाडि परेका छन्।

    हुमागाईंले हालसम्म १३ हजार ९ सय १५ मत ल्याएका छन् भने बास्कोटाले शिवलाई पछ्याउँदै १३ हजार ४ सय ६१ मत ल्याएका छन्। 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ५ हजार १ सय ९४ मत ल्याएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार