Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा सिटौलाभन्दा लिङ्देन २ हजार बढी मतले अघि 


    बुधबार, मंसिर ७ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता कायमै राखेका छन्। राप्रपाका उमेदवार समेत रहेका लिङ्दनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाभन्दा २ हजार ७६३ मतको अग्रता बनाएका छन् ।

    ४१ हजार ७०२ मतगणना हुँदा लिङ्देनले १९ हजार ६३३ मत ल्याएका छन् । 

    सिटौलाले १६ हजार ८७० मत ल्याएका छन् ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार