Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुल्मी–२ मा गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित


    बुधबार, मंसिर ७ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।   गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले झाँक्रीलाई  २०४४ मतान्तरले पराजित गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार