Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादीले प्रतिनिधिसभातर्फ सिन्धुलीबाट खाता खोल्यो


    बुधबार, मंसिर ७ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ ले २७ हजार ५१७ मत ल्याएर विजयी भएका छन् ।

    उनका प्रतिस्पर्धी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।  उनीहरूबीचको मतान्तर पाँच हजार ८३० छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार