Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ ६ः शेखर कोइराला लालबाबुभन्दा २१ सय मतले अघि


    बुधबार, मंसिर ७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोरङ ६ मा नेपाली कांग्रेसका उम्मेदवार कांग्रेसका शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । 

    कोइरालाले उनका निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितसँगको २१६३ मतान्तरले फराकिलो पारेका हुन्। 

    अहिलेसम्म शेखर र लालबाबुबीचको मतान्तर २१६३ छ। 

    पछिल्लो मत परिणाम अनुसार शेखरले ११ हजार ११३ मत प्राप्त गर्दा लालबाबु पण्डित ८ हजार ९५० मत सहित शेखरलाई पछ्याइरहेका छन्।

    मत गणना जारी रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार