Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङ २ (१) मा कांग्रेसका राजु खनाल  निर्वाचित


    बुधबार, मंसिर ७ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङको एक प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस निर्वाचित अर्थात् खाता खोलेको छ।

    ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (१)  बाट निर्वाचित भएका हुन्। 

    कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। 

    उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए। उनीहरू बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार