Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • परराष्ट्रमन्त्री डा.खड्काको अग्रता, पछाउँदै एमालेकी चाैधरी


    बुधबार, मंसिर ७ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । हालसम्म १५०९२ मतगणना हुँदा उनले ६१५२ मतसहित अग्रता लिएका हुन् ।

    खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार