Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?


    बुधबार, मंसिर ७ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । 

    देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् । 

    देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  । 

    बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार