Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  चितवन २ मा एमालेका पाेखरेललाई पछि पार्दै रवि लामिछानेले लिए अग्रता


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।

    पछिल्लो मत परिणामअनुसार मंगलबार दिउँसो २ बजेसम्म लामिछानेले ४००७ मत पाएका छन् ।

    एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मतसहित उनलाई पछ्याइरहेका छन्। यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार