Nepal Face
  • आइतबार, १० साउन २०८३
  •   काठमाडौं–२ (१) मा राप्रपाले खाता खोल्यो


    मंगलबार, मंसिर ६ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। हलो चुनाब चिन्ह लिएर निर्वाचनमा होमिएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले ६५९८ मतसहित पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

    उक्त क्षेत्रबाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी ५२२ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार