Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ललितपुर–३ मा तोसिमा अघिअघि पम्फा पछिपछि 


    मंगलबार, मंसिर ६ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले फराकिलो अग्रता लिएकी छिन् ।

    हालसम्मको मतपरिणाम अनुसार कार्कीले ५ हजार ८२७ मत प्राप्त गरेर अग्र स्थानमा छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले उनलाई पछ्याउदै ४ हजार ४३३ मत ल्याएका छन् । एमालेका अमृत खड्कासँग अहिले उनको १३९४ मतको अन्तर रहेको छ। 

    त्यसैगरी सत्तागठबन्धनकी साझा उम्मेदवार पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् ।
    :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार