Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नवलपरासीमा विनोद चौधरीले घटाए मतान्तर 


    मंगलबार, मंसिर ६ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • नवलपरासी । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १ मा अग्रता लिएका सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उछिनेका छन् । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणा अहिले देशका अधिकांस स्थानमा भइरहेको छ ।

    स्वतन्त्र पार्टीका ठकुरीले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका नेता चौधरीले ३ हजार ८६९ मत पाएका छन् । यस अघि समानुपातिकबाट सांसद बनेका चौधरीले पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन्। 

    त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार