Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं-८ (क) मा शैलेन्द्रमान बज्राचार्य विजयी


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । लौरो चुनाव चिह्नमा लडेका उनले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत प्राप्त गरे ।

    नेपाली कांग्रेसका राजुराज जोशीले ३६७० मत ल्याएर तेस्रो स्थानमा रहे । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा यो प्रदेशसभा क्षेत्रबाट एमालेका राजेशकाजी शाक्य निर्वाचित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार