Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाङ- ३ : कोमल वलीले उछिनिन् कांग्रेसका दिपक गिरीलाई


    सोमबार, मंसिर ५ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङ ३ मा मतगणना जारी छ।  दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १६ मतले कांग्रेसका दिपक गिरीलाई उछिनेकी छन्। गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका थिए भने ५०४ मतगणना हुँदा एमालेकी वलीले २०७ र कांग्रेसका दिपक गिरीले १९१ मत ल्याएका छन्। 

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ७० मत  ल्याएका छन् ।

    नेता गिरि २०५१ सालदेखि दाङ– ३ मा चुनावी प्रतिस्पर्धा गर्दै आएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार