Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौँ-४ मा गगन थापा ४०९ मतले अगाडि


    सोमबार, मंसिर ५ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाएका छन्। हाल बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार