Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरी–२ मा सिके राउतलाई भारी मतको अग्रता 


    सोमबार, मंसिर ५ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरी २ को मतगणना सुरु भएसंगै प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले राउतले अग्रता लिएका छन्

    राउतले १ हजार २० मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।  

    लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत पाएर उपेन्द्रलाई पछ्याउँदै छन् ।
     
    सप्तरीको आज सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार