Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा-३ मा राप्रपाका लिङ्देनको अग्रता


    सोमबार, मंसिर ५ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो मत परिणाम सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झिनो अग्रता लिएका छन्। 

    प्रारम्भिक मत परिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत पाएका छन्।

    यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा उत्रिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार