Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मतगणनाको सुरुवाती रुझानः ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो


    सोमबार, मंसिर ५ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हालसम्म मत गणना भएको निर्वाचनमध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले  एमालेलाई पछयाईरहेको छ । 

    ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

    यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार