भैरहवा । गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई मत हाल्न पाएनन् । रुपन्देही क्षेत्र नम्बर ३ का पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खाणको मताधिकार क्षेत्र नम्बर १ मा रहेकोले आफ्नाे उम्मेदवारी रहेकाे क्षेत्रमा मतदान गर्न नपाएका हुन् ।
आइतबार जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण क्षेत्र नम्बर १ को मणिग्रामस्थित मतदान केन्द्रबाट ३ बजे मतदान गरेका हुन् ।तिलोत्तमा नगरपलिका–८, ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनका प्रतिस्पर्धीको रुपमा रहेका तीन दलीय तालमेल राप्रपाबाट क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले बिहान साढे ७ बजे सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालामा मतदान गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend