Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना संक्रमण


    आइतबार, साउन २५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका सुरक्षा गार्ड (पीएसओ) लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पीएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो।

    पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ। पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइसोलेसनमा बसेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार