Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी मतदान स्थलमा सामग्रीहरु लगिँदै (तस्बिरहरू)


    बिहिबार, मंसिर १ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुर्गम ठाउँहरूमा केही दिन अघि नै आवश्यक पर्ने मतदान सामग्रीहरू पुर्‍याइसकिएको थियो भने काठमाडौंमा हिजोआज सामग्रीहरू मतदान स्थलमा लगिएका छन्।

    आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई मतदानका सामग्री हस्तान्तरण गरी पठाएको हो।

    निर्वाचन आयोगले अधिकांश मतदान स्थल विद्यालयहरूमा राखेको छ। मतदान स्थल र केन्द्र रहेका विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिइएको छ। यसैगरी आसन्न निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय(मौन अवधि) सुरू हुँदैछ ।

    election (14).jpeg
    undefined
    election (6)1668669260.jpeg
    undefined
    election (1).jpeg
    undefined
    election (2).jpeg
    undefined
    election (11).jpeg
    undefined
    election (10).jpeg
    undefined
    election (3).jpeg
    undefined
    election (4).jpeg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार