Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै 


    सोमबार, कार्तिक २८ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । उक्त पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले पत्रकार सम्मेलनको आयोजना गरेको एक काँग्रेस नेताले बताए । 

    पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै समितिले आगामी ४ मङ्सिरमा हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को विषयमा हाल भइरहेका पार्टी गतिविधिको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

    उक्त जारी विज्ञप्तिमा आज सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको उल्लेख गरिएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार