महोत्तरी। बर्दिबासवाट आहुती, विप्लव, धर्मेन्द्र बास्तोला, मोहन वैद्यलगायतका नेताहरूले नेतृत्व गरेका सरकार विरोधी दलहरूले आसन्न संसदीय निर्वाचन जसरी पनि रोक्नुपर्ने अर्थात् निर्वाचन बहिष्कार गर्दै हिजो शनिबारबाट भण्डाफोर अभियान सुरु गरेका छन् ।
तीन दशक संसदीय व्यवस्थामा गुजारिसकेको दलाल पुँजीवादी व्यवस्था जन्ताका लागि पीडादायक भएको बताउँदै ती दलहरूले आसन्न संघ र प्रदेशसभाको निर्वाचन खारेजीको चेतावनी दिएका छन्। दलाल पुँजीवाद होइन, वैज्ञानिक समाजवाद निर्माण गरौ, कथित संघीय र प्रदेशसभा निर्वाचनको भण्डाफोर गरौ भन्ने मूल नाराका साथ बर्दिबासमा र्याली निकालेका थिए ।

पैसा र बलको आधारमा गरिने संघीय निर्वाचनमा एक दिन भोट हालेर पाँच वर्षसम्म आफै लुटिनुपर्ने बाध्यतामा जनता रहेको बताउँदै वैज्ञानिक समाजवादीका नेता मदन अर्यालले जनप्रतिनिधि अथवा प्रतिनिधिमूलक लोकतन्त्रको नाम दिएर जन्तालाई भ्रमित पारेको आरोप लगाए ।

काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend