Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपतिद्वारा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त


    बुधबार, कार्तिक २३ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज विहान डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

    भूकम्पले घर भत्कदा निधन भएकाहरुप्रति श्रद्धाञ्जी अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार