हेटौँडा । वागमती प्रदेश सरकारविरुद्ध टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्नेमात्र काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता गर्दै उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको उजुरीमा उल्लेख छ ।
प्रदेश मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले विनियोजनन विधेयकविपरीत २२ सय ९९ वटा योजनामा रकमान्तर गरेको गरेर पाँच लाखको टुक्रे योजना उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने निर्णय संविधान र कानूनविपरीत भएको भन्दै उजुरी परेको हो ।
उपभोक्ता समिति बनाउँदा जनप्रतिनिधि आवश्यक नहुने, योजना छनौट गर्दा समेत स्थानीय सरकारलाई खबर गर्नुनपर्ने भएपछि प्रदेश सरकारले केही कार्यकर्ताहरूसँगको मिलेमतोमा योजना निर्माण गरेर सो योजनामा विनियोजन भएको रकम हिनामिना गर्न खोजेको उजुरीमा उल्लेख छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend