Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ घण्टा ढिलोगरी पोखरा पुगे ओली


    सोमबार, कार्तिक २१ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला गरी कार्यक्रम स्थल पोखरा आइपुगेका छन् । 

    नेकपा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली सोमबार नै काठमाडौंबाट पोखरा आएका हुन् । 

    बिहान १० बजे पोखरा सभागृहमा कार्यक्रम तय भएको थियो । तर कार्यकर्ता र एमालेका उम्मेदवारहरू बेलैमा आएपनि ओली भने दिउँसो १ बजेपछि मात्र आइपुगे को एमालेका एक नेताले बताए ।

    ओली समयमा नआएपछि पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रम चलाइएको थियो ।

    oli-in-pokhara.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार