Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी नियुक्त 


    आइतबार, कार्तिक २० २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् । अब्रार एच. हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रुपमा काम गरेका थिए ।

    काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।

     

    ‘

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार