Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेलिकोप्टरमार्फत मनाङमा मतपत्र ढुवानी सम्पन्न 


    शुक्रबार, कार्तिक १८ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र पुर्‍याइएकाे छ।  

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा उक्त मतपत्र  सुरक्षित साथ राखिएको आचार्यले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार