Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा प्रचण्डलाई फूलमाला सहित स्वागत (तस्बिरहरु)


    शुक्रबार, कार्तिक १८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट उम्मेदवार बनेपछि त्यहाँ चुनावी प्रचारप्रसार घरदैलोमा व्यस्त छन्। 

    आगामी चुनावी प्रचारका लागि माओवादी अध्यक्ष ‘प्रचण्ड’ गोरखा नगरपालिका १४ याङ्कोटमा आज आइपुगेका छन् । प्रचण्डलाई स्वागत गर्न याङ्कोटबासीहरू घर बाहिर तामाको गाग्रीमा पानी राखेर, हातमा फूलमालाले स्वागत गर्न  लाइनमा बसेका छन् । प्रचण्ड आज शुक्रबार गोरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ ।

    prachanda_6_sBFx6XVV4K.jpg
    undefined
    prachanda_14_cJ7Ksg7ABT.jpg
    undefined
    prachanda_4_dBAjlmnRT1.jpg
    undefined
    prachanda_2_B2E7dWQlrE.jpg
    undefined
    prachanda_8_lcb1X9XZK9.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार