Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक पूर्वमिस नेपाल 


    मंगलबार, कार्तिक १५ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ 

    काठमाडौँको  दरबारमार्गस्थित होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व नेपाल सुन्दरी अर्थात् पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार