Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्रसहित राप्रपाको घोषणापत्र  


    सोमबार, कार्तिक १४ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

    सोमबार काठमाडौंमा सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रसहित पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्रको प्रस्ताव गरेको छ । 

    ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार