Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पम्फा भुसालले भैंसेपाटी पुगेर वामदेव गौतमसँग भोट मागिन् 


    आइतबार, कार्तिक १३ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले भैंसेपाटी पुगेर वामदेव गौतमसँग चुनावकालागि भोट मागेकी छन् । 

    भैंसेपाटीस्थित गौतम निवासमै पुगेर भुसालले आफुलाई भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । 

    भुसालले गौतमलाई भेटेर आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालकाे निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेकाे थियाे । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार