Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेन्द्र यादव भन्छन्- बोलेर मात्र होइन काम गरेर देखाउछु  


    आइतबार, कार्तिक १३ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तीन दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर मात्र होइन काम नै गरेर देखाउने दाबी गरेका छन् । 

    एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा सच्चा भएर लाग्ने बताएका हुन् । आइतबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने ठोकुवा गरे । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार