Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा ललितपुरको कृष्ण मन्दिर जाँदै 


    शुक्रबार, कार्तिक ११ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले केही समयमा ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिर जाँदै छन्। प्रधानमन्त्री देउवा  दिवंगत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १३ औं दिनमा आयोजित कार्यक्रममा सहभागी हुन स्थानीय कृष्ण मन्दिर प्राङ्गणमा जान लागेको स्रोतले जनाएको छ। 

    गत असोज ३० गते १०३ वर्षको उमेरमा संसार त्यागेका जोशीको आज १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली तथा शोक सभाको आयोजना गरिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार