Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले लगाए तीन दिदीबहिनीसँग भाइटीका


    बिहिबार, कार्तिक १० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन्।  आज बिहीबार भाइटीकाको शुभ साईत ११:३७ मिनेटमा उनले  भाइटीका लगाएका हुन् । ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट टीका लगाएका हुन्।उनीहरुले टिका लगाइदिएपछि बहिनीहरुलाई पनि ओलीले सप्तरंगी टीका लगाइदिएका थिए।

    भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार